विचार/लेख
कार्ल माक्र्सले संसार बुझ्ने भन्दा बदल्ने कुरालाई ध्यान दिए । यसै प्रसंगमा अल्बर्ट आइन्स्टाइनले भनेका थिए– ‘कुनै पनि समस्यालाई चेतनाको समान स्तरबाट समाधान गर्न सकिंदैन । वर्तमान आवश्यकताबाट हामीले संसारलाई हेर्न, बुझ्न र बदल्न...
पुरा पढ्नुहोसवार्षिक बजेट बनाउँदा भौगोलिक–प्रादेशिक सन्तुलन, सामाजिक न्याय र वातावरणीय दिगोपना सुनिश्चित गर्न सक्नुपर्छ। मुलुकले योजनाबद्ध विकासको यात्रा सुरु गरेदेखि नै आर्थिक, सामाजिक न्यायलाई प्राथमिकतामा राखियो । तर, पनि भौगोलिक, प्रादेशिक र वर्गीय असमानता घटेको छैन...
पुरा पढ्नुहोससंसदीय निर्वाचन हुने दिन अर्थात् आगामी मंसिर ४ गतेले हामी सबैको ध्यान आकर्षित गराएको छ । कसैमा उम्मेदवार बन्ने उत्साह पलाएको छ भने कतिमा मन्त्री बन्छु भन्ने अभिलासा नै जगाएको छ । तर, अधिकांश...
पुरा पढ्नुहोसलोकतन्त्रमा चुनाव हुनु भनेको जनताको निर्णय अनुसार शासन सञ्चालनको आधार बलियो बनाउँदै जानु हो । अर्थात् जनमतका आधारमा शासन गर्नु हो । यस्तो शासन जनताको लागि हुन्छ भन्ने मान्यता हो । त्यसैले प्रजातान्त्रिक व्यवस्था...
पुरा पढ्नुहोसकोभिड–१९ को कहरबाट मुलुकले छुटकारा पाउँदै गर्दा विश्वव्यापी अर्थतन्त्रमा आएको गिरावटका बीच आवधिक चुनावको चटारोले मुलुकको घरेलु अर्थतन्त्रलाई चुनौती थपिदिएको छ । मुलुकको अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रिरहेको र लोकतन्त्रलाई थप मजबुत र संस्थागत गरी...
पुरा पढ्नुहोसनागरिक तथा गैरनागरिक फरक पक्ष हो । सुरक्षित बन्ने कोसिस गर्नु मानवीय आचरण हो । भर्खरै संसद्बाट दोहोरिएर पास भएको नागरिकता विधेयकले सार्वजनिक बहसको रोमाञ्चकतालाई बढावा दिँदैछ । यसले राष्ट्रपति र सरकारबीचको हार्दिकतामा आँच आउने...
पुरा पढ्नुहोसस्थानीय तहको निर्वाचन सकिएलगतै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणाले देशभर राजनीतिक चहलपहल बढाएको छ । राजनीतिक दल र राजनीतिक दलहरू गठबन्धन कार्यमा संलग्न भएका छन् । उम्मेदवार बन्ने रहर सबै कार्यकर्तामा उब्जिएको छ...
पुरा पढ्नुहोसगर्दभरागको याम आएजस्तो अनुभव भइरहेको छ, यद्यपि मालश्रीको सुमधुर धुन सुनिने बेला संघारमै आइसकेको हो । छरछिमेकमा अनाम गायक गाइरहेको छ उदय सोताङको स्वर, धुन अनि सन्तोष प्रधानको रचनामा सजिएको गीत । आज तिम्रो कुरा...
पुरा पढ्नुहोसउत्पादनमा युवालाई लगाउन सके नेपालजस्तो सानो देशले आर्थिक तरक्की गर्न धेरै समय पर्खनुपर्दैन । जनसंख्या र आर्थिक वृद्धिबीच सम्बन्ध ः सामान्यतया जनसंख्या र आर्थिक वृद्धिबीच उल्टो सम्बन्ध हुने गर्छ । कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरले जनसंख्या वृद्धिदरलाई उछिन्दा आर्थिक...
पुरा पढ्नुहोसन्यायालयलाई सुधार्ने प्रयास रत्तिभर भएको छैन। उल्टै राजनीतीकरण झन् बढेको छ। न्यायालय सत्ताको छायामा छ। नयाँ संविधान निर्माणपछिको दोस्रो आवधिक निर्वाचन २०७९ मंसिर ४ गते देशभर एकै चरणमा सम्पन्न हुँदैछ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा...
पुरा पढ्नुहोस